×

NMB BANK
NIC ASIA

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीमाथि शारीरिक शोषणको आरोप

जेठ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सिन्थिया रिची नामक अमेरिकी महिलाले पाकिस्तानका पूर्वप्रधानमन्त्री यूसुफ रजा गिलानी र गृहमन्त्री रहमान मलिकमाथि बलात्कारको आरोप लगाएकी छन् । दुवैजनाले आफूमाथिको आरोपको खण्डन गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

गिलानीले सिन्थिया विवादास्पद महिला भएको बताउँदै आफ्नो पार्टीले उनीविरुद्ध कानूनी कारवाही चलाउने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गिलानीले गल्फ न्युजसँग कुरा गर्दै सिन्थियाले पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका बारेमा आपत्तिजनक कुरा गरेकाले पार्टी कार्यकर्ताले उनीमाथि मुद्दा दायर गरेको र प्रतिशोधस्वरूप उनले यस्तो घृणास्पद आरोप लगाएको बताए । 


Advertisment
Nabil box
Kumari

इस्लामाबादमा आयोजित प्रीतिभोजमा केही महिनाअघि मात्र सिन्थियालाई आफूले भेटेको गिलानीको भनाइ छ । त्यसअघि उनलाई कहिल्यै नदेखेको नभेटेको गिलानीले बताए । यस घटनाको अनुसन्धान पूरा नहुन्जेल

Vianet communication
Laxmi Bank

सिन्थियालाई देश छोेडेर जान नदिन पनि उनले अधिकारीहरूलाई अनुरोध गरेका छन् । 

रहमान मलिकले पनि आफूविरुद्ध सिन्थियाले झूटो र मनगढन्ते आरोप लगाएको बताए । आफूलाई बदनाम गर्न र तर्साउन आरोप लगाइएको उनको भनाइ छ ।

सिन्थिया रिची १० वर्षदेखि पाकिस्तानमा बस्दै आएकी छन् । आफूलाई सन् २०११ मा रहमान मलिकले रेप गरेको उनको आरोप छ । 

सिन्थियाले पीपीपीका नेता र पूर्वस्वास्थ्यमन्त्री मखदूम शहाबुद्दीनमाथि पनि यौन हिंसाको आरोप लगाएकी छन् । आफूलाई पीपीपीले धम्की दिइरहेको उनले बताइन् । पाकिस्तानी अनुुसन्धान निकाय एफआईएमा उनले उजुरी समेत गरेकी छन् । 

सिन्थिया आफूलाई पाकिस्तानप्रेमी, एड्भेन्चरिस्ट र फिल्म निर्मार्ता भनी दाबी गर्छिन् । उनी अनेकौं गैरसरकारी संस्थामा जोडिएको र इस्लामाबादमा बस्ने गरेको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x