×

NMB BANK
NIC ASIA

गगन थापाको प्रश्न– राष्ट्रपतिलाई श्री ६ बनाउने रहर मन्त्रीलाई किन पलायो ?

जेठ २५, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संविधान र संघीयताविरोधी भएको आरोप लगाएका छन् । यसले राष्ट्रपतिलाई श्री ६ बनाउने उनले टिप्पणी गरे । 

Sagarmatha Cement
Muktinath Bank

विनियोजन विधेयक अन्तर्गत शिक्षा मन्त्रालयका लागि विनियोजित शीर्षकको खर्च कटौती प्रस्ताव आइतवार प्रतिनिधि सभा बैठकमा पेश गर्दै सांसद थापाले शिक्षा मन्त्रालयको बजेट सांसदले टिप्पणी गर्ने हैसियतको नभएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रत्येक संकटसँग अवसर जोडिएर आएको हुन्छ, स्वास्थ्य र शिक्षामा यस्तै अनुमान लगाइएको थियो । स्वास्थ्यले त निराश बनायो नै, शिक्षा मन्त्रालयको बजेटले झनै निराश बनायो । शिक्षा मन्त्रालयको जे जस्तो बजेट कार्यक्रम आएको छ, वास्तवमा सांसदको टिप्पणीको योग्यता र हैसियत राख्दैन,’ नेता थापाले भने, ‘शिक्षा मन्त्री आफैं गनगन आफैं गर्दै हिँड्नुभएको छ, अर्थमन्त्रीले मेरो कुरा सुन्नुभएन भनेर । अर्थमन्त्रीले मेरो कुरा सुन्दिनु भएन भनेर गनगन गरिरहेका माननीय शिक्षामन्त्रीलाई प्रश्न छ, सम्माननीय राष्ट्रपतिलाई श्री ६ बनाउने रहर चाहिँ किन पलायो ?’


Advertisment
Nabil box
Kumari

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संविधानको भावनाविपरीत भएको थापाले जिकिर गरे ।

Vianet communication
Laxmi Bank

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर राजाले हिजो बक्सिस मारेको जस्तो, राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा पैसा दिन पाउने कार्यक्रम संघीयता, संविधानविरोधी छ । गएको वर्ष ५ अर्बको ठाउँमा अहिले ६ अर्ब बनाउने ?’ उनले प्रश्न गरे ।  

शिक्षा मन्त्रालयलाई ९० लाख विद्यार्थी विद्यालय नगएको कुरा बजेटमा थाहा नहुनु उदेकलाग्दो भएको उनले टिप्पणी गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x