×

NMB BANK
NIC ASIA

अमेरिकाले धनीलाई फाइदा हुने गरी पोस्न छाप्यो खर्बौं डलर, गरीबको बिजोग

जेठ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकामा विगत तीन महिनादेखि स्टक मार्केट उच्च विन्दुमा छ भने लाखौं मानिस बेरोजगार भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बेरोजगारी दर शतप्रतिशत हुन सक्नेछ अनि बजारहरू अझै उच्च विन्दुमा पुग्न सक्छन् किनकि सरकारले धनीहरूलाई खर्बौं डलर उपहार दिइरहेको छ र तिनले यो पैसा कार्टेलहरूमा लगानी गरिरहेका छन्, वालस्ट्रीटका पूर्वदलाल म्याक्स काइजरले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अमेरिकामा कामदार आवश्यक छैनन् । अमेरिकीहरूले पोहोर साल ३ खर्ब डलर कर तिरे भने केही महाधनाढ्यहरूको नियन्त्रणमा रहेको फेडरल रिजर्भ बैंक (फेड)ले आफ्ना लागि एक हप्तामा ६ खर्ब डलर छाप्यो । यस वर्ष मात्र उसले २० खर्ब डलर छाप्दैछ ।’


Advertisment
Nabil box
Kumari

काइजरका अनुसार, ‘अमेरिका साउदी अरब बन्दैछ जहाँ राजकुमार र तन्नम गरीबहरू छन्, मध्यमवर्ग नै छैनन् ।’

Vianet communication
Laxmi Bank

सन् १९८७ मा तत्कालीन राष्ट्रपति रोनल्ड रेगनले भ्रष्ट बैंकरहरूलाई बेलआउट गर्न स्कट तथा बोन्ड किन्ने प्रचलन शुरू गरेका थिए । ‘उनीपछिका सबै राष्ट्रपतिले यसलाई विस्तार गरिरहेका छन् । फेडले छापेको निःशुल्क नगद उनीहरूले दुरुपयोग गरिरहेका छन् ।’

अमेरिकाको राष्ट्रबैंक मुद्रास्फीतिविरुद्ध लडिरहेको भनी झूट बोल्छ जब कि डलर छापेर उसले मुद्रास्फीति गराइरहेको छ । 

काइजरका अनुसार, छापिएको डलर छद्म बैंकहरू, छद्म कम्पनीहरू र बैंकका कार्टेलहरूकहाँ पुग्छ र उनीहरूले नै त्यो पैसा कुम्ल्याउँछन् । अर्थतन्त्रको उत्पादनमूलक पाटोमा चाहिँ नगदको अभाव हुन्छ र त्यो त्यत्तिकै मर्छ ।

स्टक र बोन्ड किन्न मिलुन्जेल फेडले आफ्नै लागि खर्बौं डलर छाप्छ र धनाढ्य तथा कार्टेलहरूलाई फाइदा पुर्‍याउँछ । यस्तो हुँदा स्टक मूल्य बढिरहनेछ र अमेरिकाका गरीबहरू सधैं गरीबै रहिरहनेछन्, काइजरले भने ।

आरटीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x