×

NMB BANK
NIC ASIA

सरिता गिरीको विवादास्पद भनाइ – निजगढमा अन्तराष्ट्रिय विमानस्थल होइन, सेनाको एयरबेस बनाइँदैछ !

जेठ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले बंकरदेखि व्यारेकमा सेना लैजाने कुरा उत्तर या दक्षिण तर्फको मध्ये कुन सीमामा हो भनी संसदमा प्रश्न गरेकी छन् । उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नभई सेनाको एसर बेस बनाउन लागेको आरोप लगाइन् ।

Muktinath Bank

विनियोजन विधेयक अन्तर्गत आइतवार प्रतिनिधि सभामा मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद गिरीले राष्ट्रिय सुरक्षाबारे दुइवटा महत्वपूर्ण कुरा राख्न चाहेको बताइन् । ‘बजेटमा सेनालाई बंकरदेखि ब्यारेकमा लैजाने भनिएको छ । उत्तरतिर लैजाने हो कि दक्षिण तिर ? सरकारले यसबारे प्रष्ट गर्नुपर्छ । सेना जहाँ सीमा विवाद छ त्यहाँ लैजाने हो । चीनले ३६ हेक्टर जमिन कव्जा गरेको छ, सेनाको पोष्ट त्यहाँ बनाइन्छ ?’ गिरीले प्रश्न गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद गिरीले सेनाका लागि एयरबेस बनाउने कुरा गरेपनि कहाँ बनाउने भन्ने स्पष्ट नभएको तर आफ्नो विचारमा निजगढमा बनाउन लागिएको दाबी गरिन् । ‘सेनाका लागि एयरबेस कहाँ बनाइदैछ सरकार मौन छ । मैले दुई तीन वर्षदेखि निजगढमा एयरबेस बनाउन लागिएको भन्दै आएकी छु । निजगढमा अन्तराष्ट्रिय विमानस्थल होइन सेनाको बेसको तयारी बनाउने तयारी हुँदैछ । त्यसैका लागि काठमाडौं तराई फाष्ट ट्याक बनाउने जिम्मा पनि सेनालाइ दिइएको हो ।’


Advertisment
Nabil box
Kumari

सांसद गिरीले कोरोनाका लागि खर्च भएको १० अर्ब रुपैया कहाँ खर्च भयो भनेर सरकारले संसदमा जवाफ दिनुपर्ने बताइन् । ‘स्वास्थ्य मन्त्रालयका उच्च कर्मचारीको सरुवा भएको छ, यो कतै अनियमितता लुकाउन त होइन ? कोरोनाको बारेमा १० अर्बबारे जानकारी गराउनु पर्छ,’ उनले भनिन् ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x