×

NMB BANK
NIC ASIA

‘फ्लाई ओभर’को बजेट प्रदेशमा पठाउने सांसदको प्रस्तावमा मन्त्रीको विमति, काठमाडौंमै बनाउने

जेठ २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले संघीय राजधानी काठमाडौंमा बढ्दो सवारी जाम अन्त्य गरी सुन्दर बनाउन बजेटमा ‘फ्लाइ ओभर’ बनाउने कार्यक्रम ल्याएको बताएका छन् ।

Muktinath Bank

काठमाडौंमा एउटा होइन, धेरै ‘फ्लाइ ओभर’ आवश्यक रहेको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एकजना माननीयले ‘फ्लाई ओभर’को बजेट प्रदेशलाई पठाउनु उपयुक्त हुन्छ भन्नुभयो । संसारभर राजधानी अत्यन्त व्यस्थित हुन्छन् । हाम्रो राजधानी संस्कृतीको धनी छ, तर बाटा साना छन्, ट्राफिक बढ्दो छ । धूलोधूवाँ बढ्दो छ । मर्मत सम्भारको आवश्यकता छ, जाम नियन्त्रण गर्नु छ,’ विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको पुरक जवाफका क्रममा मन्त्री नेम्वाङले भने, ‘काठमाडौंमा एउटा होइन धेरै ‘फ्लाई ओभर’ आवश्यक छ । संघीय राजधानीलाई सुन्दर बनाउन यो जरुरी छ । क्राउड नियन्त्रण र सवारी जाम कम गर्न यही कुरा महसूस गरेर बजेटमा राखिएको हो ।’


Advertisment
Nabil box
Kumari

त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालले ‘फ्लाई ओभर’का नाममा छुटटाइएको रकम प्रदेशको राजधानी विकास गर्न तथा काठमाडौं –तराई फास्ट ट्र्याक रद्द गरेर त्यसको रकम स्थानीय तहमा बाटो बनाउन पठाउन माग गरेका थिए । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x