×

NMB BANK
NIC ASIA

सांसदको टिप्पणी – सेना ठेकेदार/व्यापारी भयो, सीमा सुरक्षाका लागि नयाँ फोर्स गठन गरौँ !

जेठ २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसकी सांसद पार्वती डीसी चौधरीले सीमा सुरक्षा गर्नुपर्ने नेपाली सेना व्यापारमा लागेको भन्दै अब सीमा सुरक्षाका लागि छुट्टै फोर्स गठन गर्नुपर्ने व्यंग्य गरेकी छन् ।

Muktinath Bank

विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफका क्रममा प्रतिनिधि सभा बैठकमा सोमवार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पुरक प्रश्न सोध्ने क्रममा सांसद डीसीले स्वास्थ्य सामाग्री खरिदको जिम्मा सेनालाई दिइएकोप्रति विरोध जनाएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाली सेना ठेकदार र व्यापारी भएछ,व्यापार गर्न दिनुभयो ठीकै भयो । अब सीमा सुरक्षाका लागि नयाँ फोर्स गठन गरौँ र नाम राखौं – नेपाली गोर्खाली सुरक्षा फोर्स,यसो गर्दा कसो होला ? सांसद डीसीले प्रश्न गरिन ।


Advertisment
Nabil box
Kumari

जवाफमा मन्त्री ढकालले विपतको समयमा स्वास्थ्य सामाग्री छिटो ल्याउन सेनालाई समावेश गरिएको बताए । ‘सरकारले सरकारसँग (जीटूजी) मार्फत खरिद गर्दा छिटो आउने विश्वासमा गरिएको हो,विपत र संकटको बेला सेनालाई परिचालन गर्न सकिने संवैधानिक व्यवस्थाको परिचालन गरिएको हो । महामारीविरुद्ध त्यो शक्तिलाई लगाउने संवैधानिक व्यवस्था हो,’ मन्त्री ढकालले भने ।

Vianet communication
Laxmi Bank

सांसद डिसीले अर्को प्रश्न गरिन्,‘गलत रिर्पोट दिने आरडीटी टेस्टप्रति मन्त्रीज्यूको को यति धेरै मोह किन ? आरडिटी बन्द गरौँ,पीसीआर टेष्ट गरौँ ।’

मन्त्री ढकालले असार १५ देखि प्रतिदिन १० हजार जनाको पीसीआर टेस्ट गरेर परीक्षणको दायरा बढाउने उनले बताए । ‘पीसीआरलाई अझ धेरै र प्राथमिकता हो । पीसीआरबाट जानुपर्छ कुरामा सरकार सहमत छ,’ मन्त्री ढकालले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x