×

NMB BANK
NIC ASIA

लाम खुट्टेको र्‍यालबाट बनाइने खोपले खतरनाक रोग निको !

भदौ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लामखुट्टे मानव जातिको सबभन्दा ठूलो हत्यारा हो । यसले १०० वटा रोग लगाउने मान्यता छ । 

Sagarmatha Cement
Muktinath Bank

औलो, डेंगु, चिकनगुन्या, जिका जस्ता खतरनाक रोग लामखुट्टेले टोकेर नै लाग्ने हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी खतरनाक रोगबाट बच्नका लागि वैज्ञानिकहरूले लामखुट्टेकै र्‍यालबाट खोप बनाउने विषयमा अनुसन्धान गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी यान्ड इन्फेक्सियस डिजीजकी अनुसन्धाता जेसिका म्यानिङ लामखुट्टेको र्‍यालमा भएको प्रोटीनको उपयोग गरेर खोप बनाउने प्रविधिमा अनुसन्धान गरिरहेकी छन् । यस प्रविधिमार्फत कीराको माध्यमले फैलिने सबै किसिमका रोगका लागि एउटै खोपको निर्माण गर्न सकिन्छ । 

Vianet communication
Laxmi Bank

आफ्ना सहयोगीहरूसँग काम गर्दै म्यानिङले यो खोपको परीक्षण मानिसहरूमा गरिरहेकी छन् । द ल्यान्सेटमा प्रकाशित खबरअनुसार, मानिसहरूमा गरिएको परीक्षण सफल पनि भएको छ । 

परीक्षणमा एनोसफिलीज लामखुट्टेको र्‍यालमा आधारित खोप उपयोग गरिएको हो । मानव शरीरमा एन्टीबडी र सेलुलर प्रतिक्रियालाई ट्रिगर गर्ने क्षमता पाइयो अनि मानिसमा उपयोगका लागि सुरक्षित पाइयो । 

विश्व स्वास्थ्य संगठनका अनुसार, सन् २०१७ मा लामखुट्टेबाट फैलिने औलोका कारण चार लाख ३५ हजार मानिसको मृत्यु भएको थियो । तीमध्ये ८० प्रतिशत मृत्यु अफ्रिका र दक्षिण एसियामा भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x