×

NMB BANK
NIC ASIA

भारत संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्य निर्वाचित, नेपालले पनि दियो पक्षमा भोट

असार ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारत संयुक्त राष्ट्रसंघको शक्तिशाली सुरक्षा परिषदमा दुई वर्षका लागि अस्थायी सदस्यमा निर्वाचित भएको छ । बुधवार भएको निर्वाचनमा १९३ सदस्यीय महासभामा भारतले १८४ मत पाएको हो ।

Muktinath Bank

भारतसँगै आयरल्यान्ड, मेक्सिको र नर्वे पनि अस्थायी सदस्यमा निर्वाचित भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मतदानमा १९२ सदस्य राष्ट्र उपस्थित थिए । दुईतिहाइ बहुमतका लागि १२८ मत आवश्यक थियो । भारतले १८४ मत पायो भने क्यानडाले चुनाव हार्‍यो । 


Advertisment
Nabil box
Kumari

भारतका विरुद्ध कसैले पनि मत दिएन । नेपालले पनि भारतकै पक्षमा मत दिएको थियो । 

Vianet communication
Laxmi Bank

भारतले एसिया प्रशान्त क्षेत्रका सदस्य मुलुक सबैको भोट पाएको थियो । चीन र पाकिस्तानले पनि उसको पक्षमा मत दिएका थिए । 

सुरक्षा परिषद्का स्थायी सदस्यहरू चीन, फ्रान्स, रुस, बेलायत र अमेरिका हुन् भने अहिले अस्थायी सदस्यहरू इस्टोनिया, नाइजर, सेन्ट भिन्सेन्ट यान्ड द ग्रेनाडिन्स, ट्युनिसिया र भियतनाम छन् । 

नेपाल पनि सन् १९६९–७० र १९८८–८९ मा सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएको थियो । पञ्चायतकालमा त्यसरी विजय भएको नेपाल बहुदल लागेपछि भएको निर्वाचनमा चाहिँ लज्जास्पद रूपमा पराजित भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x