×

NMB BANK
NIC ASIA

लद्दाख भिडन्तमा चीनका कम्तीमा ४० सैनिक मारिएको भारतीय मन्त्रीको दाबी

असार ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अघिल्लो साता लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको भिडन्तमा कम्तीमा ४० जना चिनियाँ सैनिक मारिएको भारतको केन्द्र सरकारका एक मन्त्रीले दाबी गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

चीनले आफ्ना सैनिकको हताहतीका विषयमा केही पनि बताएको छैन भने भारतका २० सैनिकको मृत्यु भएको छ भने कम्तीमा ७६ जना घाइते छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रातर्फ २० जना शहीद भए भने उनीहरूका तर्फ कम्तीमा पनि त्यसको दोब्बर हताहती भएको हुनुपर्छ,’ सडक तथा यातायतमन्त्री भीके सिंहले टीभी न्युज२४ सँगको एक अन्तर्वार्तामा शनिवार बताए । 


Advertisment
Nabil box
Kumari

सिंह पूर्व सैन्य प्रमुख हुन् । उनले आफ्नो दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण प्रस्तुत गरेनन् । 

Vianet communication
Laxmi Bank

चीनले युद्धमा मारिएका सैनिकको संख्या कहिले पनि स्वीकार नगरेको र सन् १९६२ को युद्धमा मरेकाको संख्या पनि नखोलेको उनले बताए । 

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले चिनियाँ सैनिक हताहती भएको बतायो तर विस्तृत विवरण दिएन । 

भारतको रक्षा मन्त्रालयका प्रवक्ता भारत भूषण बाबुले सिंहको यो अन्तर्वार्तामा टिप्पणी गर्न अस्वीकार गरे ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x