×

NMB BANK
NIC ASIA

कोरोना संक्रमणले तपाईँकाे फाेक्साेलाई कति हानी पुर्‍याउँछ ?

असार ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसकाे संक्रमणपछि निकाे भएकाहरुलाई खतराकाे चेतावनी कायमै रहन्छ।

Muktinath Bank

अब याे भनिँदैछ कि अस्पतालमा उपचारपछि निकाे भएर घर फर्किएका केहीकाे फाेक्साेमा लामाे समयमसम्म हानी पुग्नसक्छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

​'पुलमोनरी फिब्रोसिस' एउटा यस्ताे बीमारी हाे,जसले फाेक्साेकाे नाजुक हिस्सामा पनि नाेक्सानी  पुर्‍याउन सक्छ। यद्यपि याे विषयलाई लिएर अध्ययन भइरहेकाे छ।


Advertisment
Nabil box
Kumari

तर प्रारम्भिक अध्ययन अनुसार कोरोना भाइरस संक्रमणबाट निकाे भएकालाई पनि यस्ताे बीमारीबाट केही हदसम्म खतरा कायमै रहन्छ।

Vianet communication
Laxmi Bank

'​पुलमोनरी फिब्रोसिस'  भएमा श्वासप्रश्वासमा समस्या हुने, खाेकी र थकान जस्ता लक्षण देखिने गरेकाे बीबीसीले उल्लेख गरेकाे छ। चीनमा यसमाथि एक अध्ययन समेत भएकाे छ।

यसकाे अध्ययन निस्कर्ष गत मार्चमा प्रकाशित भएकाे थियाे। 

अध्ययन अनुसार ७० मा ६६ बीमारी अस्पतालमा उपचारपछि निकाे भएर घर जाँदा पनि केही हदसम्म फाेक्साेमा हानी पुगेकाे पाइएकाे थियाे।

बेलायतका रेडियोलाेजी विशेषज्ञहरु याे संक्रमणबाट दीर्घकालीन प्रभाव पर्नसक्ने भन्दै चिन्तित छन्।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x