×

NMB BANK
NIC ASIA

काठमाडौं उपत्यकामा थपिए कोरोनाका ९ संक्रमित, हेर्नुहोस् देशभर कुन जिल्लामा कति ?

असार ११, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित फेला परेका छन् ।

Muktinath Bank

काठमाडौंमा ४, भक्तपुरमा ४ र ललितपुरमा १ जनामा कोभिड- १९ संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा कोरोनाभाइरस (कोभिड- १९)बाट संक्रमित हुनेको कुल संख्या भने ११ हजार १६२ पुगेको छ ।


Advertisment
Nabil box
Kumari

पछिल्लोपटक ४ सय ३४ जनामा संक्रमण देखिएको पुष्टि स्वास्थ्य मन्त्रालयले बिहीवार गरेको छ ।

Vianet communication
Laxmi Bank

कुल संक्रमितमध्ये २ हजार ६ सय ५० जना अस्तालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा २ सय १२ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए ।

संक्रमितमध्ये २६ जनाको मृत्यु भएको छ । पछिल्लोपटक २ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।​

हेर्नुहोस्, नयाँ संक्रमित कुन जिल्लामा कति ?

पाल्पा    १२२    
कञ्चनपुर    ६०
रौतहट    ३८
दैलेख    १९
बझाङ    १८
सुर्खेत    १३
अछाम    १३
डडेल्धुरा    १२
धनुषा    ९
तनहुँ    ९
सप्तरी    ८
बाजुरा    ८
नवलपरासी    ८
प्युठान    ७        
रुपन्देही    ७
बर्दिया    ६
सुनसरी    ६
म्याग्दी    ६
महोत्तरी    ५
सर्लाही    ५
बाँके    ४
काठमाडौं    ४
भक्तपुर    ४
कैलाली    ३
बैतडी    ३
कालिकोट    ३
ताप्लेजुङ    ३
सिरहा    २    
बाग्लुङ    २
धादिङ    २
गोरखा    २
ओखलढुंगा    २
रामेछाप    २
ललितपुर    १
झापा    १
मोरङ    १    
बारा    १    
डोल्पा    १    
स्याङ्जा    १    
रुकुम पूर्व    १    
दार्चुला    १    
इलाम    १    
जुम्ला    १    
कास्की    १    
लमजुङ    १    
सल्यान    १    
दाङ    १    
गुल्मी    १    
इलाम    १    
जुम्ला    १    
खोटाङ    १    
लमजुङ    १

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x