स्टाइलसँगै सुरक्षा पनि, मास्ककाे ट्रेन्ड

विश्व कोरोना भाइरसबाट गुज्रिएको छ। नेपालमा पनि कोरोना भाइरसका संक्रमित दिनदिनै बढिरहेका छन्।

यसबाट बच्न सरसफाइमा ध्यान दिन, भौतिक दूरी कायम गर्न र घर बाहिर जाँदा अनिवार्य रुपमा मास्क लगाउन भनिँदै आएको छ।


Advertisement

पछिल्लो पटक रंगीबिरंगी मास्क आएका छन्।  जो सुन्दर देखाउनुका साथसाथे संक्रमणबाट बचाउन पनि सहयाेग गर्छ।


   


Advertisement

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्