×

NMB BANK
NIC ASIA

चीनले सीमामा भिडन्तअघि पर्वतारोही र मार्सल आर्ट्स खेलाडी ल्हासा ल्याएको खुलासा

असार १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको सैन्य पत्रिका चाइना नेसनल डिफेन्स न्युजले भारतीय सीमानजिक रहेका आफ्ना सैनिकसँगै पर्वतारोही र मार्सल आर्ट्सका खेलाडीहरूलाई पठाएको खबर दिएको छ । लद्दाखमा भिडन्त हुनुअघि उनीहरूलाई खटाइएको हो । 

Muktinath Bank

यी दुई देशबीच सीमामा पहिलेदेखि नै विवाद रहेको भए पनि लद्दाखमा केही दिनअघि भएको भिडन्त ५० वर्षयताकै सबभन्दा हिंस्रक हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सगरमाथामा ओलम्पिक मशाल ल्याउने टोलीका सदस्य र मिक्स्ड मार्सल आर्ट्स क्लबका लडाकूहरू सहित पाँच नयाँ मिलिसिया डिभिजनहरू जुन १५ मा ल्हासामा आइपुगेको पत्रिका लेख्छ । 


Advertisment
Nabil box
Kumari

सरकारी टीभी सीसीटीभीले ल्हासामा सयौं नयाँ सैनिकहरू भेला भएको फूटेज देखाएको छ । 

Vianet communication
Laxmi Bank

तिब्बत कमान्डर वाङ हाइजियाङले एन्बो फाइट क्लबका सदस्यहरूले सैनिकहरूको संगठन र परिचालन क्षमता बढाउने बताए तर उनीहरूलाई अहिलेको सीमा तनावकै सन्दर्भमा खटाइएको हो कि हैन भन्ने कुरा स्पष्ट पारेनन् । 

ती लडाकूहरू ल्हासा पुगेकै दिन चिनियाँ र भारतीय सैनिकहरूले हिंस्रक भिडन्त गरेका थिए । भिडन्त गरेको ठाउँ गलवान उपत्यका ल्हासाबाट १३ सय किलोमिटर पर छ । 

उक्त भिडन्तमा आफ्ना २० सैनिक मारिएको भारतले जनायो भने चीनतर्फ भएको हताहतीको विवरण सार्वजनिक गरिएको छैन । 

भारतले पनि सीमाक्षेत्रमा आफ्ना सैनिकहरूको संख्या बढाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x