×

NMB BANK
NIC ASIA

अमेरिकी सैनिक मार्न रुसले तालिबानलाई दियो पैसा ?

असार १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाबाट प्रकाशित हुने द न्युयोर्क टाइम्सको एक खबरअनुसार अफगानिस्तानमा अमेरिकी सैनिकहरूको हत्या गर्नका लागि रुसले तालिबानलाई पैसा दिएको छ । 

Muktinath Bank

तर यस खबरलाई अमेरिकाको राष्ट्रिय जासूसी संस्थाका निर्देशकले पुष्टि गर्न मानेनन् र यस विषयमा ह्वाइट हाउसलाई खबरै नगरिएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्युयोर्क टाइम्सको यो खबर नाम नखुलाइएका स्रोतको भनाइका आधारमा तयार पारिएको हो । यसमा अमेरिकी सैनिकहरूलाई अफगानिस्तानमा मार्नका लागि रुसले तालिबानसँग जोडिएका लडाकूलाई पैसा दिएको र ट्रम्पले


Advertisment
Nabil box
Kumari

यसबारेमा थाहा पाएर पनि केही कदम नचालेको उल्लेख छ । 

Vianet communication
Laxmi Bank

अमेरिकी जासूसी निकायले ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई यस विषयमा कहिले पनि जानकारी नदिएको ह्वाइट हाउसले जनायो ।
 

नेसनल इन्टेलिजेन्सका निर्देशक जोन र्‍याटक्लिफले यो समाचार र यससँग जोडिएका अन्य खबरहरू सही नभएको बताए ।

रुसले न्युयोर्क टाइम्सको खबर झूटो सूचना प्रवाह गर्ने भद्दा सामग्री भएको र यसले अमेरिकी जासूसी निकायका प्रचारकहरूको बौद्धिक क्षमतामा प्रश्न उठाएको बताएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x