×

NMB BANK
NIC ASIA

भारत-चीन सीमा विवादकै बीच तिब्बतमा मार्शलआर्ट प्रशिक्षक पठाउँदै चीन

असार १४, २०७७

NTC
Sarbottam
file photo
Premier Steels
Marvel

भारत र  चीनबीच गलवान घाटीमा भएको हिंसक झडपपछि यी दुबै देशबीचको तनाव झन बढेको छ।

Sagarmatha Cement
Muktinath Bank

यही बेला चीन आफ्ना सैनिकलाई प्रशिक्षण दिन २० जना मार्शलआर्ट प्रशिक्षक तिब्बत पठाउँदैछ। तिब्बत चीनको स्वशासित क्षेत्र हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत जुनमा लद्दाखको गलवान घाटी क्षेत्रमा भारत र चीनका सैनिकबीच भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए।  


Advertisment
Nabil box
Kumari

चिनियाँ मिडियाले तिब्बतमा सेनाका विशेष मार्शलआर्ट प्रशिक्षक पठाइन लागिएको समाचार सम्प्रेषण गरेका छन्।

Vianet communication
Laxmi Bank

सरकारी च्यानल सीसीटीभीले आफ्नो रिपोर्टमा भनेको छ, एम्बो फाइट क्लबसँग सम्बन्धित २० फाइटर तिब्बतको ल्हासामा रहनेछन्। ती प्रशिक्षकले  भारतसँग सीमा जोडिएका क्षेत्रमा तैनाथ सैनिकलाई प्रशिक्षण दिने बताइएको छ।

दुबै देशबीच १९६२ मा युद्ध पनि भइसकेको छ। करीब पाँच दशकपछि भारत र चीनका सैनिकबीच भएको झडपमा ज्यान गएको हो।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x