×

NMB BANK
NIC ASIA

भारतमा लकडाउन खुकुलाे गर्दा संक्रमित बढे, यी राज्यले फेरि लगाए प्रतिबन्ध

असार १४, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

भारतमा काेराेना भाइरस संक्रमितकाे संख्या दिनप्रतिदिन बढिरहेका छन्।

Muktinath Bank

लकडाउन खुकुलाे बनाए यता दैनिक १५ हजार नयाँ संक्रमित देखिरहेका छन्। मृतककाे संख्यामा पनि वृद्धि भइरहेकाे छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसकारण भारतमा फेरि लकडाउन लागू हुनसक्ने संकेत देखिएकाे छ। केही राज्य सरकारले त याे दिशामा कदम चालेका छन्।


Advertisment
Nabil box
Kumari

असममा १२ घन्टे रात्रि कर्फ्यू
कोरोनाका संक्रमित बढ्न थालेपछि असम राज्यका स्वास्थ्यमन्त्रीले राज्यमा १२ घन्टे रात्रिकालीन कर्फ्यू जारी गरेका छन्।

Vianet communication
Laxmi Bank

यससँगै १४ दिनका लागि लकडाउन पनि लागू गरिएकाे छ।

​तमिलनाडुका चार जिल्लामा पूर्ण लकडाउन 
संक्रमण बढ्न थालेपछि तमिलनाडु सरकारले चेन्नईसहित चार अति संवेदनशील जिल्लामा यसअघि नै लकडाउन लागू गरेकाे थियाे।

झारखन्डमा ३१ जुलाईसम्म लकडाउन

झारखन्ड सरकारले काेराेना संक्रमण राेक्न गत शुक्रबारदेखि ३१ जुलाइसम्मका लागि लकडाउन बढाएकाे छ।

पश्चिम बंगालमा संशोधित रात्रिकालीन कर्फ्यू

​पश्चिम बंगाल सरकारले कोरोनाका संक्रमण राेकथाम गर्न ३१ जुनसम्म लकडाउन लम्ब्याएकाे छ।

लकडाउनसँगै रातका लागि जारी भएकाे कर्फ्यूकाे समय पनि संशाेधन गरिएकाे छ। राति १० देखि बिहान ५ बजेसम्म कर्फ्यू जारी गरिएकाे छ।

कर्नाटकमा लकडाउन

कर्नाटकमाले हरेक आइतबार पूर्ण लकडाउन लागू गरेकाे छ। याे बाहेक रात्रिकालीन कर्फ्यूकाे समयमा पनि संशाेधन गरेर कडाइ गररेकाे छ।

मणिपुरमा लकडाउन लम्बियाे

मणिपुरमा १५ दिनका लागि लकडाउन लम्ब्याइएकाे छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x