×

NMB BANK
NIC ASIA

लद्दाखमा चिनियाँ टेन्टमा आगो लागेपछि रिसाएका थिए भारतीय सैनिक : भीके सिंह

असार १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको केन्द्र सरकारका मन्त्री तथा पूर्व सेनाप्रमुख भीके सिंहले लद्दाखमा गाडिएका चिनियाँ टेन्टमा रहस्यमय आगो लागेपछि दुई देशका सैनिकबीच झडप भएको बताएका छन् । 

Muktinath Bank

चिनियाँ सैनिकको टेन्टमा के राखिएको थियो, त्यो बताउन मुश्किल भएको उनको भनाइ छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भीके सिंहको यो दाबी अहिलेसम्म आइरहेका कुराभन्दा फरक छ । अहिलेसम्म त चिनियाँ सैनिकहरू पछि हट्न नमानेकाले भारतीय सैनिकहरूले टेन्ट उखेलेर फालेको कुरा आइरहेको थियो । 
 


Advertisment
Nabil box
Kumari

भीके सिंहका अनुसार, जुन १५ को राति कमान्डिङ अफिसर सन्तोष बाबु पट्रोल पोइन्ट १४ पुग्दा चीनले टेन्ट नहटाएको देखे । भारतीय सैनिकहरू पछि हटे कि हटेनन् भनी जाँच्नका लागि उक्त टेन्ट चिनियाँहरूले लगाएका थिए । 

Vianet communication
Laxmi Bank

त्यसपछि चिनियाँ र भारतीय सैनिकहरूबीच कुराकानी हुँदा सन्तोष बाबुले चिनियाँ सैनिकलाई पछि हट्न भने । 

चिनियाँ जनमुक्ति सेनाका जवानले टेन्ट हटाउन थाल्दा अचानक आगो लाग्यो । चिनियाँले टेन्टमा के राखेका थिए भन्ने कुरा अहिलेसम्म खुलेको छैन । 

सिंहका अनुसार, त्यही रहस्यमयी आगोका कारण दुई पक्षका सैनिकबीच चर्काचर्की पर्‍यो अनि हिंसक झडप भयो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x