×

NMB BANK
NIC ASIA

रामदेवको यूटर्न : कोरोनाको औषधि नबनाएको दाबी

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनिल औषधिका विषयमा पतञ्जलि आयुर्वेदले यूटर्न लिएको छ । 

Muktinath Bank

उत्तराखण्ड आयुष विभागले पठाएको नोटिसको जवाफमा पतञ्जलिले कोरोनाको औषधि नै नबनाएको दाबी गरेको छ । तर केही दिनअघि बाबा रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा कोरोनिल नामक औषधिको शुभारम्भ समारोह आयोजित गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयबाट नोटिस आएपछि कोरोनाको दाबीबाट रामदेव पल्टिएका हुन् । आफूले कोरोनाको औषधि नबनाएको तर आफ्नो औषधिबाट कोरोनाका रोगी ठीक भएको उनले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

आचार्य बालकृष्णले भने, ‘हामीले कोरोनाको औषधि बनाएको दाबी गरेकै छैनौं । सरकारको निर्देशिकाबमोजिम बनाइएको औषधिले कोरोनाका रोगी ठीक भएका छन् । आयुष विभागले पठाएको नोटिसको जवाफ हामीले दिएका छौं ।’

Vianet communication
Laxmi Bank

एक हप्ताअघि पतञ्जलि आयुर्वेदले राजस्थानको निम्स विश्वविद्यालयसँग मिलेर कोरोनाको औषधि बनाएको दाबी गरेको थियो । औषधिको नाम कोरोनिल र श्वासारी वटी राखिएको थियो । रामदेव, बालकृष्ण र निम्स

विश्वविद्यालयको उपस्थितिमा हरिद्वारमा कोरोनिल शुभारम्भ गरिएको थियो । 

कोरोना रोगीमा औषधिको क्लिनिकल ट्रायल गरिएको दाबी समेत पतञ्जलिले गरेको थियो । 

त्यसपछि आयुष विभागले कारण देखाऊ नोटिस जारी गरेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x