×

NMB BANK
NIC ASIA

उपनिवेश कालमा अफ्रिकीहरूमाथि गरेको अत्याचारका लागि बेल्जियमका राजाले मागे माफी

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बेल्जियमको इतिहासमा पहिलोपटक बहालवाला राजाले उपनिवेश कालमा देशले अफ्रिकामा गरेको हिंसाका विषयमा माफी मागेका छन् । मंगलवार राजा फिलिप्पेले पश्चात्ताप व्यक्त गरेका हुन् । 
 

Sagarmatha Cement
Muktinath Bank

कंगोका राष्ट्रपति फिलिक्स चिसेकेदीलाई एक पत्र लेखेर राजाले कंगोमाथि उपनिवेश कालमा बेल्जियमले गरेको हिंसा तथा क्रूरताका लागि गहिरो पश्चात्ताप व्यक्त गरेका हुन् । कंगो स्वतन्त्र भएको ६०औं वार्षिकोत्सवका अवसरमा उनले उक्त पत्र पठाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई देशबीचको सम्बन्धलाई थप मजबूत बनाउन तथा थप फलदायी मित्रता विकास गर्न हामीले साझा इतिहासका विषयमा सत्य तथा इमान्दार कुराकानी गर्नुपर्ने हुन्छ,’ फिलिप्पेले भने । 


Advertisment
Nabil box
Kumari

बेल्जियमले उपनिवेशवादी विगतलाई पुनर्मूल्यांकन गर्नुपर्ने भन्दै माग उठिरहेको बेलामा फिलिप्पेको पत्र आएको हो । बेल्जियमका राजा लियोपोल्ड दोस्रोको शासनकालमा लाखौं अफ्रिकीहरूको हत्या गरिएको थियो । 

Vianet communication
Laxmi Bank

अहिले अमेरिकामा प्रहरीद्वारा मारिएका काला जातिका पुरुष जर्ज फ्लोयडलाई न्याय दिलाउन भइरहेका प्रदर्शनमा लियोपोल्डका कैयौं मूर्ति भत्काइएका छन् । बेल्जियमबाट ती राजाका सबै मूर्ति हटाउन निवेदन समेत परेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x