×

NMB BANK
NIC ASIA

लद्दाख भिडन्तपछि बढ्यो भारतमाथि चीनको साइबर आक्रमण

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लद्दाखको गलवान उपत्यकामा वास्तविक नियन्त्रण रेखामा भारत र चीनबीच तनाव जारी रहँदा चिनियाँ ह्याकरहरूको आक्रमण बढिरहेको देखिएको छ । 
 

Muktinath Bank

सिंगापुरस्थित साइबर रिसर्च फर्म साइफिरमाका अनुसार, हिंस्रक भिडन्तपछि चिनियाँ ह्याकरहरूको आक्रमणमा ३०० प्रतिशत वृद्धि भएको देखिएको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साइफिरमाका अध्यक्ष कुमार रितेशका अनुसार, गलवान भिडन्तपछि साइबर आक्रमण बढेको हो । 
 


Advertisment
Nabil box
Kumari

साइफिरमाले भारतको नोडल एजेन्सी कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टीमलाई आफ्नो निष्कर्ष दिएको हो । सीमाविवाद चर्किएपछि भारतविरुद्ध चिनियाँ डार्क वेब गतिविधि बढेको बताइएको छ । 
 

Vianet communication
Laxmi Bank

रितेशले भने, ‘चिनियाँ ह्याकरहरूले भारतका संवेदनशील क्षेत्रको जानकारी एकत्रित गरिरहेका छन् र प्रोफाइलिङ बढाएका छन् । अब ती प्रोफाइलमा एक एक गरी साइबर आक्रमण गरिन सक्छन् ।’

उनका अनुसार, भारतको मोबाइल सर्भिस, मिडिया कम्पनी र सरकारी निकायहरूलाई तारो बनाएको देखिन्छ ।

संवेदनशील जानकारी, आँकडा, ग्राहक जानकारी तथा बौद्धिक सम्पत्तिको चोरीका लागि वेबसाइट र कम्प्युटरलाई हानि गर्नका लागि आक्रमण गरिएको हो । 

पहिलेपहिले चिनियाँ ह्याकरहरू पाकिस्तान र उत्तर कोरियास्थित ह्याकरको सहायता लिएर भारतमाथि आक्रमण गर्ने गर्थे । तर अहिले चिनियाँ आफैंले आक्रमण गर्न थालेका हुन् । उनीहरूको लक्ष्य भारतीय संस्थाहरूबाट संवेदनशील डेटा जम्मा पार्नु हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x