×

NMB BANK
NIC ASIA

चीनद्वारा हङकङ सुरक्षा कानून पारित

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले हङकङमाथि थप शक्तिको अभ्यास गर्न सक्ने गरी नयाँ सुरक्षा कानून पारित गरेको छ । 

Muktinath Bank

अघिल्लो महिना चीनले पृथक्तावाद, राष्ट्रविप्लव, आतंकवाद वा विदेशी शक्तिसँगको साँठगाँठलाई फौजदारी अपराध बनाउने बताएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आलोचकहरूले यस नयाँ कानूनबाट हङकङको पहिचानमा थप जोखिम आउने बताएका छन् । 


Advertisment
Nabil box
Kumari

यसले हङकङको न्यायिक स्वतन्त्रतालाई अवमूल्यन गर्ने र शहरको अद्वितीय स्वतन्त्रतालाई नष्ट गर्ने उनीहरूको भनाइ छ । 

Vianet communication
Laxmi Bank

बेलायतको नियन्त्रणमा रहेको हङकङलाई सन् १९९७ मा चीनलाई फर्काइएको थियो तर त्यसको ५० वर्षसम्म हङकङले विशेष अधिकार पाउने प्रत्याभूति दिइएको थियो ।

चीनले यो कानून अशान्ति र अस्थिरता रोक्नका लागि आवश्यक रहेको बताएको छ र यसप्रतिको आलोचनालाई आफ्नो आन्तरिक मामिलामाथिको हस्तक्षेप भनेको छ । 

चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी कमिटीको एक सत्रमा यसलाई सर्वसम्मतिले पारित गरिएको बताइएको छ । 

यसलाई हङकङको कानून किताबमा समावेश गरिने बताइएको छ । भोलि बेलायतबाट हङकङ चीनलाई हस्तान्तरण गरिएको २३औं वार्षिकोत्सव परेको छ । 

हङकङमा एक नयाँ कार्यालय खोलेर राष्ट्रिय सुरक्षाका केसहरू हेरिनेछन् तर यसले हङकङका विद्यालयमा राष्ट्रिय सुरक्षासम्बन्धी शिक्षामाथि निगरानी गर्ने शक्ति समेत पाएको छ । 

यसका साथै हङकङले यो कानून कार्यान्वयन गर्न आफ्नै राष्ट्रिय सुरक्षा आयोग पनि गठन गर्नुपर्ने हुन्छ र आयोगमा बेइजिङबाट नियुक्त सल्लाहकार राख्ने प्रावधान छ । 

बेइजिङले यो कानूनलाई व्याख्या गर्ने शक्ति राख्छ । यो कानून हङकङको कुनै कानूनसँग बाझिएमा बेइजिङको कानून नै लागू हुन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x