×

NMB BANK
NIC ASIA

चीनमा एक विद्यार्थीले अर्का विद्यार्थीलाई चार तल्लामाथिबाट धकेले (भिडियो)

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको एक माध्यमिक विद्यालयमा एक विद्यार्थीले आफूभन्दा साना विद्यार्थीसँग झगडा गरेपछि चार तल्लामाथिको बाल्कोनीबाट धकेलेका छन् । उनलाई ज्यान मार्ने उद्योगको मुद्दामा पुर्पक्ष गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

घटना हुँदा ती आरोपित १५ वर्ष उमेरका थिए । उनलाई १० वर्षसम्मको कारावास सजाय हुन सक्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पीडित चार तल्लामाथिबाट भुइँमा लड्दा गम्भीर चोटपटक लागेको छ । उनी जिन्दगीभरि अपांग हुन सक्ने उनका पिताले बताए । घटना गत सेप्टेम्बर महिनामा भएको हो । 
 


Advertisment
Nabil box
Kumari

हुआङ नामक पीडक र वेई नामक पीडित चीनको क्वाङ्सी प्रान्तको आन्याङ माध्यमिक विद्यालयमा अध्ययन गर्छन् ।

Vianet communication
Laxmi Bank

नौ कक्षामा पढ्ने हुआङले वेईलाई घाँटी र तिघ्रामा समातेर धकेलिदिएका थिए । 

उनले रेलिङमा उचालेर वेईलाई धकेलिदिँदा अन्य विद्यार्थीहरू स्तब्ध बनेका थिए । 

वेई चार तल्लामाथिबाट रनिङ ट्य्राकमा खसेका थिए । उनलाई तत्कालै अस्पताल लगेर आकस्मिक उपचार गराइएको थियो । पछि उनलाई क्वाङ्सीको पिपुल्स हस्पिटल सारिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x