×

NMB BANK
NIC ASIA

काेराेना संक्रमितकाे उपचारका लागि सरकारले प्रतिदिन १५ हजारसम्म अनुदान दिने

असार १६, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

सरकारले कोभिड–१९ का शङ्कास्पद र सङ्क्रमित व्यक्तिको उपचारका लागि अनुदान उपलब्ध गराउने भएको छ । 

Muktinath Bank

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का लक्षण भएका र नभएका सङ्क्रमितको अवस्था हेरी बिरामीलाई वर्गीकरण गरेर अनुदानका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको जनाएको छ। मन्त्रालयका नीति तथा योजना प्रमुख डा गुणराज लोहनीले कोभिड–१९ का शङ्कास्पद र सङ्क्रमित व्यक्तिका लागि प्रतिदिन प्रतिव्यक्ति २ सयदेखि १५ हजारसम्म खर्चका लागि अनुदान दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार होम क्वारेन्टिनमा बसेका व्यक्तिको हेरचाह गर्ने स्वास्थ्यकर्मीलाई प्रतिदिन २ सय, आइसोलेसन सेन्टरमा रहेका साधारण बिरामीको लागि दुई हजार, अस्पतालमा रहेका साधारण बिरामीका लागि  तीन हजार ५ सय, अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना हुनुभन्दा अगाडिका बिरामीलाई सात हजार र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार दिइने प्रस्ताव गरिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रस्तावसँगै अब सङ्क्रमित व्यक्तिको उपचार अन्य अस्पतालमा पनि हुनेछ। यसका लागि सरकारले अस्पताल तोक्ने छ। मन्त्रालयले होम क्वारेन्टिन र आइसोलेसन सेन्टरमा रहेका शङ्कास्पद र सङ्क्रमित व्यक्तिका लागि प्रदेश र स्थानीय तहलाई तथा अस्पतालमा भर्ना भई उपचार भइरहेका बिरामीका लागि  सम्बन्धित अस्पताललाई अनुदान दिइने छ। 

Vianet communication
Laxmi Bank

'भारतलगायत अन्य देशमा पनि अनुदान दिएर उपचार गराइरहेका छन्,' उनले भने, 'हामीले पनि अनुदान दिएर उपचार गर्दा लाग्ने खर्च प्रदेश, स्थानीय तह र अस्पतालमा दिन थालेका हौँ ।' उनका अनुसार मन्त्रिपरिषद्बाट प्रस्ताव पारित गर्ने बित्तिकै अनुदानका लागि रकम निकासा हुने छ । कोभिड–१९ को उपचारका लागि अहिलेसम्म  दुई अर्ब ९० करोड निकासा गरिएको छ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x