सुशान्तको अन्तिम फिल्ममा काम गरेकी सञ्जनाले प्रहरीमा बयान दिइन्

बलिउड नायक सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ मा काम गरेकी नायिका सञ्जना संघीले प्रहरीमा बयान दिएकी छन्।

सुशान्तले आत्महत्या गरेको भनिए पनि प्रहरी यस घटनाबारे अनेक कोणबाट अनुसन्धान गरिरहेको छ। 


Advertisement

यही क्रममा सञ्जनाले बान्द्रा प्रहरी स्टेशनमा आफ्नो बयान दर्ता गराएकी हुन्।  प्रहरीले अहिलेसम्म २८ जनासँग स्टेटमेन्ट्स लिइसकेको छ। 

जसमा सुशान्तका परिवारका व्यक्ति, कलाकार, नजिकका साथी रिया चक्रवर्ती, मुकेश छाबडा, शानू शर्मा लगायत छन्। 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्