×

NMB BANK
NIC ASIA

विश्व काेराेनाबाट आक्रान्त रहेका बेला चीनमा देखियाे नयाँ भाइरस, अर्को महामारीकाे चिन्ता

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

  वैज्ञानिकहरूले चीनमा अर्को महामारी ल्याउन सक्ने सम्भावना बोकेको फ्लु भाइरसको नयाँ स्ट्रेन पत्ता लगाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

यो फ्लु हालै मात्र देखिएको हो र सुँगुरमा भेटिएको हो । यसले मानिसलाई संक्रमित गर्न सक्ने वैज्ञानिकहरूको भनाइ छ ।  ​
फ्लुको स्ट्रेनले थप रूप परिवर्तन गरेर मानिसमा सर्दै गई महाव्याधि बन्न सक्ने भनी अनुसन्धाताहरूले चिन्ता व्यक्त गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालका लागि यो समस्या नभए पनि यसले मानवलाई संक्रमण गर्न सक्ने गरी अनुकूलन हुने सबै लक्षण देखाएको र यसलाई निकै कडा निगरानी गर्नुपर्ने उनीहरूको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

यो बिल्कुलै नयाँ स्ट्रेन भएकाले मानिसमा यसप्रति इम्युनिटी छैन । 

Vianet communication
Laxmi Bank

अनुसन्धाता वैज्ञानिकहरूले प्रोसीडिङ्स अफ द नेसनल एकेडमी अप सायन्सेजमा एक लेख लेखेर सुँगुरमा भाइरस नियन्त्रण गर्ने उपाय अपनाउने तथा सुँगुर व्यवसायीहरूमाथि कडा निगरानी राख्ने काम तत्कालै अवलम्बन गर्नुपर्ने सिफारिश गरेका छन् । 

बीबीसी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x