×

NMB BANK
NIC ASIA

भारतीय मिडियाको दाबी : ओलीले नदिए पूर्व माओवादी मन्त्री सामूहिक राजीनामा दिनसक्छन् !

असार १७, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि गहिरिएको राजनीतिक संकटसँगै देशविदेशमा विभिन्न अड्कलबाजी शुरू भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले ओलीको राजीनामा मागे पनि ओलीले राजीनामा नदिए आगामी रणनीति के हुन्छ भन्ने स्पष्ट छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर भारतीय मिडिया आजतकले ओलीले राजीनामा नदिए पूर्व माओवादी खेमाका मन्त्रीले सामूहिक राजीनामा दिनसक्नेसमाचार प्रकाशित गरेको छ । यसअघि मंगलवारको स्थायी कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेकपाभित्रको राजनीति र रणनीतिबारे भारतीय मिडियामा पहिल्यै खबर आउने गरेको भनेर आशंका व्यक्त गरेका थिए ।


Advertisment
Nabil box
Kumari

आजतकले लेखेको छ, ‘प्रचण्डले ओलीको राजीनामा मागेका थिए, त्यसपछि राजनीतिक संकट गहिरिएको छ । अब खबर आएको छ कि ओलीले राजीनामा दिए माओवादी खेमाका केही मन्त्रीले सामूहिक राजीनामा दिनसक्छन् ।’ पार्टी स्थायी कमिटीमा ओलीसँग बहुमत नभएकाले संसदीय दलमा बहुमत पुर्‍याउने कोसिस भइरहेको समाचारमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए अध्यक्ष पद बचाउन सक्ने समेत समाचारमा लेखिएको छ । नेपाल–भारत नक्सा विवाद शुरू भएपछि नेपालमा राजनीतिक संकट शुरू भएको भारतीय मिडियाको दाबी छ ।

राजीनामाको विषय चर्किएपछि प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीसँग बुधवार बिहान बैठक गरेको र माओवादी मन्त्रीलाई केही ढिला बोलाइएको आजतकको समाचारमा उल्लेख छ । समाचार अनुसार बैठकमा आगामी रणनीतिबारे छलफल भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x