×

NMB BANK
NIC ASIA

चीनप्रति मेरो आक्रोश बढ्दै गएको छ : ट्रम्प

असार १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकामा कोरोनाभाइरस संक्रमण लगातार बढिरहँदा राष्ट्रपति डोनल्ड ट्रम्प चीनप्रति आक्रोशित छन् । 

Muktinath Bank

स्वास्थ्य अधिकारीहरूले महामारीमाथि पूर्ण नियन्त्रण गर्न आफूहरू असमर्थ रहेको भनी चेतावनी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पले एक ट्वीट गर्दै लेखे, ‘सारा संसारमा महामारीको भद्दा रूपमा फैलिरहँदा अमेरिकालाई पनि ठूलो क्षति पुगिरहेको अवस्थामा चीनप्रति मेरो आक्रोश झनझनै बढिरहेको छ । मानिसले यो देख्न सक्छन् अनि म पनि यसको अनुभव गर्दैछु ।’


Advertisment
Nabil box
Kumari

कोरोनाभाइरस महाव्याधिका लागि ट्रम्प बेइजिङलाई दोषी ठहर्‍याइरहेका छन् । दुई देशबीच व्यापारयुद्ध चलिरहँदा कोरोनाभाइरसले झनै तनाव बढाएको छ । 

Vianet communication
Laxmi Bank

अमेरिकामा संक्रमण घट्ने कुनै संकेत देखिएको छैन । सरुवा रोग विशेषज्ञ डा एन्थोनी फाउचीले मंगलवार संसद्समक्ष बोल्दै कामकुरो गलत दिशातिर अघि बढिरहेको र यसमा नियन्त्रण कायम गर्न आफूहरू विफल रहेको बताए । 

अमेरिकी सरकार र जनताले महामारी रोकथामका लागि आवश्यक कदम नउठाएमा अमेरिकामा प्रत्येक दिन एक लाख केस देखापर्ने चेतावनी फाउचीले दिए । 

चीनले चाहिँ ट्रम्प प्रशासनमाथि महामारीको राजनीतीकरण गरेको आरोप लगाएको छ । अमेरिकाले आफ्नो देशमा फैलिएको महामारीलाई सम्हाल्न नसकेकाले ध्यान भड्काउनका लागि यस्तो आरोप लगाएको चीनको भनाइ छ । अमेरिकी अधिकारीहरूले चीनसँग पारदर्शिता अपनाउन माग गरिरहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x