पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हरियाली कायम राख्नका लागि मानिसहरू वृक्षरोपणमा जोड दिइरहेका हुन्छन् ।
तर एक नयाँ अध्ययनले वृक्षरोपण सम्बन्धी खराब र कमजोर नीतिका कारण वातावरण विनाश भइरहेको दाबी गरेको छ । एकै किसिमका रुख रोप्दा अन्य रुखका प्रजातिहरू नष्ट भइरहेको र वातावरण्मा बढी कार्बन रिलीज भइरहेको पाइएको छ ।
अध्ययन निष्कर्ष नेचर नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ । अध्ययनअनुसार, वृक्षरोपणले जैविक विविधतालाई हानि गरिरहेका छन् ।
प्राकृतिक जंगलहरूले कार्बनडाइअक्साइड जस्ता ग्रीनहाउस ग्यासलाई कम गराएर जलवायु परिवर्तनलाई रोकेको भए पनि वृक्षरोपणले चाहिँ वातावरण विनाश गरेको अध्ययनको निष्कर्ष छ ।
वर्ल्ड इकोनोमिक फोरमले संसारभरि वनविनाश भएका ठाउँमा एक लाख करोड रुख रोप्ने योजना बनाएको छ । सन् २०३० सम्ममा संसारभरि ३५ करोड हेक्टर भूभागमा वृक्षरोपण गर्ने लक्ष्य लिइएको छ ।
तर जंगल बचाउनुको साटो वृक्षरोपण अभियानले मोनोकल्चर अर्थात् उस्तै किसिमका विरुवा रोप्ने प्रचलन बढाएको छ । यसले जैविक विविधतालाई नष्ट गरेर ग्रीनहाउस ग्यास बढाइरहेको पाइन्छ ।
अध्ययनले देखाएअनुसार, चिलीमा संसारको सबभन्दा लामो वृक्षरोपण कार्यक्रम चलेको थियो । त्यहाँको वृक्षरोपण कार्यक्रमले जैविक विविधतालाई नष्ट गरिएको पाइयो ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...