विद्यालय क्षेत्रको विकासका लागि पौने ३१ करोड अनुदान स्वीकृत

फाइल फोटो।

सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अनुदान स्वीकृत गरेको छ।

असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने तीन सय मिलियन अमेरिकी डलर (३० करोड ८० लाख) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।


Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मोरङ नौबीसे प्रशारण लाइन २२० केबी र कुशाहा विराटनगर १३२ केबी प्रशारण लाइनका लागि जमिन उपलब्ध गराउने पनि निर्णय भएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्