एक टिभी पत्रकारले कार्यक्रम लाइभ प्रसारण गर्दैगर्दा बिरालोले उसको कुकिज खादिइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
द सनले सार्वजनिक गरेको सो भिडियोमा देख्न सकिन्छ, एक प्रस्तोता लाइभ बोलिरहेका हुन्छन् । त्यति नै समयमा बिरालो गएर उसको अगाडि रहेको खाजा खाइदिन्छ ।
भिडियो
Cat steals presenter's cookies during a live broadcast pic.twitter.com/iQHsnPilZS
— The Sun (@TheSun) July 3, 2020
लोकान्तर संवाददाता