जब लाइभ कार्यक्रममै बिरालोले खाजा चोरिदियो...[भिडियो]

 एक टिभी पत्रकारले कार्यक्रम लाइभ प्रसारण गर्दैगर्दा बिरालोले उसको कुकिज खादिइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

द सनले सार्वजनिक गरेको सो भिडियोमा देख्न सकिन्छ, एक प्रस्तोता लाइभ बोलिरहेका हुन्छन् । त्यति नै समयमा बिरालो गएर उसको अगाडि रहेको खाजा खाइदिन्छ । 


Advertisement

भिडियो 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्