बाघको छालासहित एक जना पक्राउ

फाइल फोटो।

प्रहरीले बाँकेमा बाघको छाला र हड्डीसहित एक जनालाई पक्राउ गरेको छ।

प्रदेश ५ को प्रहरी ब्युरो टोलीले राप्तीसोनारी गाउँपालिका-१ का नवराज घर्तीलाई  बाघको छाला एक थान र  हड्डी ११ किलोसहित शनिबार पक्राउ गरेको हो।


Advertisement

 


Advertisement

कमेन्ट गर्नुहोस्