पाकिस्तानमा कोरोनाका २ लाख २५ हजार संक्रमित

प्रतिकार्यात्मक तस्वीर।

 पाकिस्तानमा कोरोना भाइरस संक्रमितको सङ्ख्या २ लाख २५ हजार २ सय ८३ पुगेको छ।

कोरोना भाइरसको संक्रमणको कारण पाकिस्तानमा शनिबारसम्म ४ हजार ६१९ जनाको मृत्यु भइसकेको छ। 


Advertisement

संक्रमितमध्ये १ लाख २५ हजार ९४ जना भने निको भएका छन् । पाकिस्तानका सिन्ध र पञ्जाव प्रान्त अत्यन्त प्रभावित भएका छन् । सिन्ध प्रान्तमा ९० हजार ७२१ जना संक्रमित भएका छन् । त्यसैगरी पञ्जाब प्रान्तमा ८० हजार ७२१ जनामा कोरोना संक्रमण भएको छ ।

यसैबीच इस्लामाबादमा थप १  सयस ६३ जनामा कोरोना भाइरस संक्रमण भएको र दुई जनाको मृत्यु भएको जानकारी दिइएको छ। 


Advertisement

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्