असार २५, २०७७
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
संसारमा करीब ५० वर्षदेखि ह्याण्ड स्यानिटाइजरको प्रयोग भइरहेको छ। तर कोरोना भाइरस फैलिएपछि यसको माग अत्याधिक छ।
अहिले हरकाेहीलेस्यानिटाइजर प्रयाेग गर्न थालेका छन्। यतिबेला डर, त्रासकै कारणले पनि मान्छेहरू स्यानिटाइजरको प्रयोग गरिरहेका छन् ।
एक अध्ययनका अनुसार ह्याण्ड स्यानिटाइजर अथवा तरल साबुनको माग ४ सय भन्दा बढी प्रतिशतले बढिरहेको छ ।
तर तपाईंलाई थाहा छ, यसलाई कसले बनाएको हो ?
सन् १९६६ मा क्यालिफोर्नियाको बेकर्सफिल्डमा अध्ययन गरिरहेकी एक विद्यार्थी लुप हर्नान्डेजले सोचिन् कि हात बिना साबुनपानीले पनि सफा गर्न सकिन्छ। हातमा साबुन र पानी नलगाइकन पनि सफा गर्न सकिन्छ भनेर उनले सोच्नु नै स्यानिटाइजरको आविष्कार हुनु थियो ।
जब डाक्टर बिरामीसँग जान्छन् त्यतिबेला साबुनपानीले हात धुन लगाउने समयको सट्टा छिटो कसरी हात सफा गर्न सक्छन् भन्ने उनको उद्देश्य थियो ।
जब उनले अल्कोहललाई जेलजस्तै बनाएर हातमा लगाइन् तब हातका किटाणुहरू मरे । अनि संसारलाई ह्याण्ड स्यानिटाइजर् प्राप्त भयो ।
अहिले संसारभर उनलाई धन्यवाद दिनेको संख्या बढ्दै छ। सामाजिक सञ्जाल ट्वीटरमा फोर्दाम विश्वविद्यालय पुस्तकालय नामको ह्यान्डलले उनको नाम लिँदै हामी आभारी छौं भनेको छ ।
त्यस्तै जोश नामका एक ट्वीटर प्रयोगकर्ताले लुप हर्नान्डेजलाई धेरै धन्यवाद भन्दै पोस्ट गरेका छन्।
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...