६३ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

फाइल फोटो।

सरकारले  प्रशासन सेवा राजपत्राकित प्रथम श्रेणी ( सहसचिव) हरुको सरुवा गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मन्त्रीस्तरीय निर्णयबाट ६३ जना सहसचिवको सरुवा भएको हो। तीमध्ये ४८ जनाको काज सरुवा भएको हो।


Advertisement

सूचीसहित


 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्