×

NMB BANK
NIC ASIA

राष्ट्रिय शिक्षक सङ्गठनलाई शिक्षाविद डा.कोइरालाको सलाम

असार २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितीको परिकल्पना तथा जिल्ला समिती मकवानपुरद्वारा तयार गरिएको “ननिदाएका शिक्षकहरू” शीर्षकको अनलाईन कार्यक्रममा शिक्षाविद डा.विद्यानाथ कोइरालाले उक्त कार्यक्रम को समिक्षा गर्दै संगठनले गरेका कामहरूको सराहना गर्दै ने.रा.शि.स.का अध्यक्ष लक्ष्मण शर्माको नेतृत्वलाई खुशी व्यक्त गरेका छन् ।

Muktinath Bank

उनले उक्त महत्त्वपूर्ण कार्यक्रमलाई नियालेर संगठनले यो बन्दाबन्दीको शून्य समयलाई प्रबिधिसंग जोडेर उपलब्धिमूलक कार्यक्रमहरू गरि विपदको समयलाई सहि ढंगले शिक्षकहरूलाई सूचना प्रविधिको बीउ उमार्न सफल भएकोमा बधाई दिदै अध्यक्ष शर्माको नेतृत्वलाई सलाम ठोकेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहालले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिब पुरुषोत्तम आचार्यले गर्नुभएको थियो। कार्यक्रम का प्रमुख अतिथि ने रा शि स का राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माले कार्यक्रमको ब्यानर बाचन गरी धादिङबाट उद्घाटन गरेका थिए । कार्यक्रममा विशिष्ट अथिती राष्ट्रिय समिती महासचिव हंसबहादुर शाही लगायत राष्ट्रिय समिति का सम्पुर्ण पदाधिकारी, सद्स्यहरू लगायत देशभरबाट ३०० शिक्षकहरूको सहभागिता रहेको थियो।


Advertisment
Nabil box
Kumari

सप्ताह भरि संचालन हुने उक्त उक्त कार्यक्रम का ४ वटा उदेश्य माथी प्रकाश पर्नु हुँदै अध्यक्ष दाहालले कार्यक्रम पश्चात् बैकल्पिक सिकाइ सहजीकरणमा सहयोग पुग्नुका सथै शैक्षिक गुणस्तर उकास्ने कार्यक्रममा पनि अग्रसर हुने बताए ।

Vianet communication
Laxmi Bank

देशभरी संचालन गर्नसकिने उक्त कार्यक्रमको शुरूवात मकवानपुर जिल्लाले गरेता पनि अरु जिल्लामा पनि यसको मसाल फैलाइने , नवप्रवर्तनीय अभ्यास गर्ने शिक्षकहरूको खोजी गरी प्रकाशमा ल्याउने प्रष्ट पारेका थिए ।

कार्यक्रम मा बालज्योति मा बि हेटौंडा र बंशगोपल मा.बि हेटौंडा का शिक्षकहरूले बैकल्पिक सिकाइ का लागि गरिएका प्रयासहरू भिडियो मार्फत प्रस्तुत थियो । कार्यक्रम संचालनमा थुप्रै चुनौतिहरू भए पनी बिद्यालयले विभिन्न किसिमका बिद्यार्थीलाई छनोट गरि सम्पर्क कक्षा सञ्चालन गरि हप्ताको १ दिन बिद्यालय बोलाएर बिद्यार्थीलाई हप्ताभरीको अभ्यास पुग्ने गरी पालैसङ्ग बिधालय बोलाएर र हप्ताको १ दिन गृहकार्य दिने र बिद्यार्थीहरू हप्ताभरी घरमा नै बसेर पढ्ने कुरा उल्लेख गरेका थिए।

नेट भए भएकोलाई भर्चुअल कक्षा बाट टेलीभिजनको पहुच हुनेहरूका लागी टेलीभिजन बाट रेडियो सम्म पहुँच भएकालाई रेडियोबाट र कुनै पनि साधन नै नभएका विद्यार्थीलाई बिद्यालयमा नै बोलाएर सहजीकरण गरी गृहकार्य दिने गरिएको थियो ।उक्त कार्यक्रममा बोल्नु हुदै डा.कोइरालाले कोरनाको कारण सबै शिक्षकले प्रबिधिमा जोडिने सुनौलो अवसर मिलेको भन्दै उक्त कार्यक्रमलाई मकवानपुर जिल्लामा मात्र संचालन नभई अरु जिल्ला जिल्लामा र पालिकासम्म निरन्तरता दिन सुझाएका थिए।

डा. कोइरालाले बैकल्पिक सिकाइ सहजीकरणका लागि शिक्षक अन्लाईन टेलीभिजनको बिकासमा जोड दिनुपर्ने बताए। उक्त कार्यक्रमका लागि देशभरिका हरेक स्थानीय पालिकाहरूले सिकाई केन्द्र तोकि हरेक किसिमका सिकाइ सहजीकरण गर्न जोड दिनुपर्ने बताएका छन् । उक्त क्रियाकलापमा भएको कुराकानीमा बोल्दै डा.कोइरालाले सिकाई सहजीकरणका क्रममा अग्रपंक्ति गएका शिक्षकलाई जीवन बिमाको ब्यबस्थापन गर्नुपर्ने बताउदै कार्यक्रमको पुर्ण सफलताको शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा देशभरिबाट जोडिएका जना भन्दा बढी सहभागीहरूको प्रतिक्रियाबाट उत्साहित हुदै अध्यक्ष दाहालले कार्यक्रमका परिकल्पनाकार ने रा शि का अध्यक्ष लक्ष्मण शर्मालाई जिल्ला समिति मकवानपुरले समेत सलाम ठोक्दै पहिलो दिनको कार्यक्रम गरेका थिए । यो कार्यक्रम हरेक शुक्रबार साँझ ७ बजे लाइभ वाच पार्टीबाट प्रशारण गरिनेछ।  भागिरथी धामी खड्का,काठमाडौं 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x