×

NMB BANK
NIC ASIA

भारतमा ८ प्रहरीको हत्या गर्ने विकास दुबे नेपालतिर भागेको हुन सक्ने भारतीय प्रहरीको आकलन

असार २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको कानपुरमा आठजना प्रहरीको हत्या गर्ने विकास दुबे घटनाको चार दिन बितिसक्दा पनि फरार छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रहरीले उसको सूचना दिनेलाई एक लाख भारु पुरस्कार दिने घोषणा गरेको छ । दुबेलाई पक्राउ गर्नका लागि धरपकड जारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले बाटोमा हिँड्ने मानिसलाई दुबेको पोस्टर देखाउँदै यसलाई कतै देख्नुभएको छ भन्दै सोधिरहेको छ । 
 


Advertisment
Nabil box
Kumari

दुबेलाई खोज्नका लागि एसटीएफका २० टोली र तीन हजारभन्दा बढी प्रहरी खटाइएको छ ।

Vianet communication
Laxmi Bank

नेपालतिर भाग्ने आशंका गरिएकाले सीमावर्ती सात जिल्लामा विशेष अलर्ट जारी गरिएको छ । 

विकासको परिवारका सदस्य अनि निकटवर्ती लगभग ५०० मानिसको मोबाइल फोनलाई प्रहरीले निगरानीमा राखेको छ । उसलाई सूचना दिने प्रहरीहरूमाथि पनि निगरानी राखिएको छ । ऊ र उसका साथीहरूलाई पक्राउ गर्नका लागि उत्तर प्रदेशका सबै ७५ जिल्लामा अलर्ट जारी गरिएको छ । 

विकास दुबेलाई शुक्रवार पक्राउ गर्न गएका प्रहरीमाथि गोली चलाउँदा आठ प्रहरीको मृत्यु भएको हो । उसलाई पक्राउ गर्न आउने सूचना पनि प्रहरीले नै दिएको पत्ता लागेपछि सूचना दिने प्रहरीको खोजी भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x