कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चीनको राजधानी बेइजिङ नजिकैको सिनफादी बजारमा देखिएका कोरोना भाइरस सङ्क्रमित विरामीको उपचारमा चिनियाँ परम्परागत चिकित्सा प्रणाली (टीसीएम)ले महत्वपूर्ण भूमिका खेलेको टीसीएम विधिबारे जानकार प्रसिद्ध एक चिकित्सकले बताएका छन्।
परम्परागत चिकित्सा प्रणालीको विज्ञहरूको समूहले सङ्क्रमण रहेका तर लक्षण नदेखिएका र हल्का खालका लक्षण देखिएका विरामीको उपचारमा टीसीएम विधिको प्रयोग गरी उपचार गरिएको थियो भने जटिल वा गम्भीर खालका समस्या रहेका सङ्क्रमितको उपचारमा टीसीएम तथा पश्चिमी (आधुनिक) चिकित्सा प्रणालीको संयोजन र परामर्शबाट उपचार गरिएको टीसीएमको बेइजिङ अस्पतालका प्रमुख लिउ किङकुआनले बताए।
कोभिड–१९ को चीनमा देखिएको पछिल्लो सङ्क्रमण श्रृङ्खला अन्तर्गत ३३४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरूको जुन ११ देखि जुलाई ४ सम्म बेइजिङको दितान अस्पतालमा उपचार भएको थियो।
उक्त उपचारका लागि बेइजिङका अन्य अस्पतालबाट १०८ चिकित्सकले सङ्क्रमितलाई सेवा प्रदान गरेका थिए ।
लिउका अनुसार कोभिड–१९ सङ्क्रमित १० बिरामीमध्ये सात जना बिरामी शनिबार निको भएका र यसमा टीसीएमको प्राथमिक उपचार विधिको प्रयोग भएको थियो ।
लक्षण नदेखिएका वा सामान्य विरामीको उपचारका लागि चिकित्सकले ज्वरो नियन्त्रण, सङ्क्रमणलाई प्रभावहीन पार्न विषाक्त तत्वलाई निस्क्रिय पार्न वा रगतलाई चिसो पार्नका लागि परम्परागत प्रविधिबाट बनेका चिनियाँ औषधिहरू ‘चिन्हुवा किङगान ग्रानुल, यिन्दान चेइदु ग्रानुल र हुओसिआन झेङकी क्यापसुल’ को प्रयोग गरिएको लिउले बताए।
यसबाहेक जटिल प्रकृतिका पाँच र गम्भीर प्रकृतिका २१ सङ्क्रमितलाई टीसीएम र आधुनिक चिकित्सा प्रविधिको संयोजनबाट उपचार भएको उनले बताए।
कोभिड–१९सङ्क्रमित गम्भीर विरामीमध्ये एक जना निको भएको र तीन जनालाई कृतिम श्वासप्रश्वास सहयोग दिइएको अवस्थाबाट सामान्य अवस्थामा ल्याउन सफल भएको र एक जनालाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजन (ईसीएमओ) थेरेपी’बाट फिर्ता ल्याइएको टीसीएमको बेइजिङ अस्पतालका प्रमुख लिउले बताए।
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...