ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

ब्राजिलका राष्ट्रपति जोए बोलसोनारोलाई काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ।

उच्च ज्वराे आएपछि स्वाब परीक्षण गर्दा उनमा काेराेना संक्रमण देखिएकाे हाे।


Advertisement

​विश्व काेराेनाकाे चपेटामा रहँदा ​बोलसोनारो काेराेनाबारे सतही टिप्पणी गर्दै आएका थिए। काेराेना भाइरसकाे खतरा कम रहेकाे उनी बताउँदै आएका थिए।

उनले कोरोनालाई सामान्य फ्लूसम्म भन्न भ्याएका थिए।


Advertisement

तर उनी आफै काेराेना संक्रमणकाे चपेटामा परे। 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्