×

NMB BANK
NIC ASIA

नहर सरसफाईको बहाना बनाएर बस्ती नै जोखिममा पर्ने गरी उत्खनन् भएको भन्दै बुटवलको पुुलचोकबासी विरोधमा उत्रिएका छन् ।

Muktinath Bank

बुुटवल उपमहानगरपालिकाले सोह्र छत्तीस मौजा सिचाइको मुुहानबाट नदीजन्य पदार्थ बिक्री वितरणका लागि ठेक्का लगाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुुटवल–३ मा पर्ने सिचाइको मुुहानबासीले केही लाख रुपैयाँको आम्दानीको नाममा बस्ती नै जोखिममा पर्ने गरी ठेक्का गरेकाले नदीजन्य पदार्थ उत्खनन् तत्काल रोक्न माग गरेका हुुन् ।


Advertisment
Nabil box
Kumari

टोलका अध्यक्ष राजुु पौडेलले नहरलाई सरसफाई गर्ने आडमा बस्तीमुुनिबाट उत्खनन् गरेको बताए । ‘पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने तिनाउको पक्की पुुलमाथि उत्खनन् गर्न पाइँदैन,’ पौडेलले भने, ‘नदीजन्य पदार्थ उत्खनन् सधैका लागि बन्द गरिनुुपर्छ । केही आम्दानीको नाममा बस्तीलाई जोखिममा पार्न हुुँदैन ।’ 

Vianet communication
Laxmi Bank

वडा नम्बर १, ५ र ७ मा निर्माण गरेको तटबन्ध जथाभावी तिनाउ दोहनले जोखिममा पर्ने खतरा छ । २०२७ र २०३८ सालमा ठूूलो बाढी आउँदा ठूूलो धनजनको क्षति पुुर्‍याएको थियो । 

तत्कालीन बुुटवल नगरपालिकाका उपमेयर बिमलबहादुुुर शाक्यले नहरको मुुहानबाट नदीजन्य पदार्थ उत्खनन् गर्दा बाढीको जोखिम बढेको बताए । उनले आम्दानीको स्रोतभन्दा बस्ती ठूूलो कुुरा रहेको बताए ।

यसअघि पनि नहर सरसफाई गरे मुुहानमा पसेको नदीजन्य पदार्थ नहरमुुनि फालिन्थ्यो तर अहिले बिक्री गरिएको हो । उपमहानगरपालिकाले ७ लाख ५० हजारमा नहरको नदीजन्य पदार्थ ठेक्का लगाएको संस्थाले बताएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x