×

NMB BANK
NIC ASIA

याे उमेरमा पनि फिट छन् अमिताभ, यस्ताे छ राज

असार २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईंलाई लाग्न सक्छ कि ७७ वर्षको उमेरमा पनि अमिताभ बच्चन कसरी यतिधेरै सक्रिय र फिट भए ? यसो  हुनुको कारण वर्कआउट र डाइटिङ नै हो ।

Muktinath Bank

फिटनेस ट्रेनर तथा डाइटिसियन वृन्दा मेहताले अमिताभलाई दैनिक वर्कआउट गराउँछन्। अमिताभ जब २५ वर्षका थिए, त्यसताका उनी दैनिक ८ देखि १० घण्टासम्म सुत्थे। तर अहिले ५ देखि ६ घण्टा मात्र सुत्छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले दिनको शुरूआत बिहान साढे ५ बजेदेखि हुन्छ। उनी बिहान मर्निङवाक र योगा गर्छन्। 


Advertisment
Nabil box
Kumari

उनले शारीरिक अभ्यासमा कहिल्यै हेलचेक्र्याइँ गर्दैनन्। कहिलेकाहीँ बिहान वर्कआउट गर्न नपाउँदा त्यसको पूर्ति उनले बेलुका गर्ने गर्छन्। 

Vianet communication
Laxmi Bank

उनी सन्तुलित आहार खान्छन् । उनी साकाहारी हुन् । 

उनले कुकिङ स्टाफलाई देशको अलगअलग राज्यका परिकार बनाउन निर्देशन दिएका छन्। उनीहरूले त्यही अनुरूप पकाउँछन् । 

अमिताभले चुरोट र मदिरा सेवन पनि छाडिसकेका छन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x