×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको समर्थनमा कहाँ कहाँ प्रदर्शन? (फोटो फिचर)

असार २४, २०७७

NTC
Sarbottam
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा महोत्तरीको वर्दिवासमा गरिएको प्रर्दशन । तस्वीर : धनवीर महतो/रासस
Premier Steels
Marvel

Muktinath Bank

स्थिर सरकारको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बुधबार बेनीमा निकालिएको -यालीमा सहभागी । तस्वीर : सन्तोष गौतम/रासस


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

वीरगञ्जका स्वन्तन्त्र युवा समाजले निकालेको मोटरसाईकल -याली । सत्तासिन नेकपामा सृजना भएको विवादमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन पाइदैन भन्दै वीरगञ्जमा स्वतन्त्र यूवाहरुले मोटरसाईकल जुलुस निकालेका थिए। तस्विर : सफल खतिवडा/ रासस

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बुधवार बैतडी सदरमुकामा -याली निकालिएको छ । तस्वीर:विनोदसिंह विष्ट/रासस

 

मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरन्तरताको माग गर्दै बुधबार इलाम बजारमा युवाहरुले निकालेको -याली ।तस्विर : टीका खतिवडा/रासस

 

मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरन्तरताको माग गरी बुधबार जुम्ला बजारमा प्रदर्शन गर्दै । तस्वीर: मानदत्त रावल/रासस

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x