प्रधानमन्त्रीको समर्थनमा कहाँ कहाँ प्रदर्शन? (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा महोत्तरीको वर्दिवासमा गरिएको प्रर्दशन । तस्वीर : धनवीर महतो/रासस

स्थिर सरकारको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बुधबार बेनीमा निकालिएको -यालीमा सहभागी । तस्वीर : सन्तोष गौतम/रासस


Advertisement

 


Advertisement

वीरगञ्जका स्वन्तन्त्र युवा समाजले निकालेको मोटरसाईकल -याली । सत्तासिन नेकपामा सृजना भएको विवादमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन पाइदैन भन्दै वीरगञ्जमा स्वतन्त्र यूवाहरुले मोटरसाईकल जुलुस निकालेका थिए। तस्विर : सफल खतिवडा/ रासस

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बुधवार बैतडी सदरमुकामा -याली निकालिएको छ । तस्वीर:विनोदसिंह विष्ट/रासस

 

मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरन्तरताको माग गर्दै बुधबार इलाम बजारमा युवाहरुले निकालेको -याली ।तस्विर : टीका खतिवडा/रासस

 

मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरन्तरताको माग गरी बुधबार जुम्ला बजारमा प्रदर्शन गर्दै । तस्वीर: मानदत्त रावल/रासस

 

कमेन्ट गर्नुहोस्