अमेरिकामा कोरोना संक्रमित ३० लाख नाघे

प्रतिकार्यात्मक तस्वीर।

अमेरिकामा काेराेना भाइरस स‌ंक्रमितकाे संख्या ३० लाख नाघेकाे छ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोराना संक्रमणकाे संख्या ३० लाख बढी पुगेकाे हाे।


Advertisement

अमेरिकामा हालसम्म काेराेनाका कारण एक लाख ३१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्