×

NMB BANK
NIC ASIA

चीन, रुस र इरानसँग लड्न अमेरिकाले बनायो लेजर हतियार

असार २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीन, रुस र इरानको जलसेनाबाट आउने चुनौतीको जवाफ फर्काउन अमेरिकी जलसेनाले उच्च प्रविधियुक्त लेजर हतियार बनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सन् २०२३ सम्म जलसेनाले लेजर प्रतिरक्षा प्रणालीयुक्त सातवटा युद्धपोत बनाउने लक्ष्य लिएको छ । यसको एउटा परीक्षण गत मे महिनामा गरिसकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती हतियारको आडमा अमेरिकी जलसेनाको युद्धपोतले आकाशमा मार हान्ने क्षमता विकसित गरेको छ । 


Advertisment
Nabil box
Kumari

यो उच्च ऊर्जायुक्त लेजर हतियार आँखाले देखिँदैन, सीधै लक्ष्यलाई ध्वस्त पार्छ । 

Vianet communication
Laxmi Bank

अमेरिकी जलसेनाको नेभल रिसर्च अफिसका वरिष्ठ प्राविधिक फ्र्यांक पिटरकिनका अनुसार, अप्टिकल ड्याजलिङ इन्डिकेटर नेभी लेजर डिफेन्स सिस्टमलाई अबको तीन वर्षमा युद्धपोतहरूमा जडान गर्ने योजना छ । 

लेजर हतियार परीक्षण अमेरिकी जलसेनाको प्रशान्त फ्लीटले गरेको थियो । 

सन् २०२० को शुरूआतमा चीनको नेभी डिस्ट्रोयरले अमेरिकाको मेरिटाइम पट्रोल एयरक्राफ्टलाई लेजर बीमले निशाना बनाएको थियो । त्यसैले अमेरिका अब जलसेनामा लेजर प्रविधिलाई अत्याधुनिक बनाउनका लागि अघि बढिरहेको छ । 

यस हतियारले आकाशमा कुनै क्षेप्यास्त्र वा लडाकू विमानलाई खसाउन लेजर बीमबाट निशाना लगाउँछ । यसलाई फ्लाइट आर्ले बर्क श्रेण्ीको डीवी, सान एन्टोनियो श्रेणीको डोक र लिट्टोरल युद्ध जहाजहरूमा जडान गरिने सम्भावना छ । 
 

एयरक्राफ्ट क्यारियर (विमानवाहक युद्धपोत) मा पनि यसलाई जडान गरिने सम्भावना छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x