कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पूर्वी चीन सागरमा रहेको सेन्काकु टापुसमूहमाथिको आधिपत्यका विषयमा चीनसँग विवाद चलिरहेको बेलामा जापानले संसारको सबभन्दा घातक लडाकू विमान एफ–३५ अमेरिकासँग किन्ने भएको छ ।
अमेरिकाको परराष्ट्र मन्त्रालयले पाचौं पुस्ताको एफ–३५ गोप्य लडाकू विमान बिक्रीको अनुमति दिएको छ ।
जापानले अमेरिकासँग यस्ता १०५ वटा विमान किन्नका लागि २३.११ अर्ब डलर खर्च गर्ने भएको छ । चिनियाँ सेनाको अतिक्रमणलाई रोक्न जापानले लडाकू विमानहरू किन्ने इच्छा व्यक्त गरेको हो ।
अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले जारी गरेको बयानमा भनिएको छ, ‘परराष्ट्र मन्त्रालयले फरेन मिलिटरी सेल अन्तर्गत १०५ वटा एफ–३५ लडाकू विमान र त्यससँग सम्बन्धित उपकरणहरू बेच्ने अनुमति दिएको छ ।’
जापान सरकारले ६३ वटा एफ–५ए र ४२ वटा एफ–३५बी लडाकू विमान किन्ने इच्छा समेत व्यक्त गरेको छ । अनि लडाकू विमानको इन्जिन पनि उसले किन्न खोजेको छ ।
यी लडाकू विमानहरूलाई जापानमा नै जोडजाड गरिनेछ । पाटपुर्जाहरूको आपूर्ति चाहिँ अमेरिकाले गर्नेछ । पोल्यान्ड र सिंगापुरले पनि अमेरिकासँग एफ–३५ विमान किन्न खोजिरहेका छन् ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...