×

NMB BANK
NIC ASIA

हङकङसँगको सुपुर्दगी सन्धि अस्ट्रेलियाले खारेज गरेपछि चीन आक्रोशित

असार २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले हङकङमा लगाएको राष्ट्रिय सुरक्षा कानूनमा आशंका व्यक्त गर्दै अस्ट्रेलियाले हङकङसँगको सुपुर्दगी सन्धि खारेज गरेको छ । 

Muktinath Bank

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नयाँ कानून हङकङको आधारभूत कानूनमाथि हावी हुने बताए । अनि चीनबाट हङकङको स्वायत्ततामा उल्लंघन समेत भएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्ट्रेलियाले हङकङवासीको प्रवेशाज्ञा अवधि बढाउने योजना बनाएको र त्यहाँबाट व्यवसाय अस्ट्रेलियामा सार्न मानिसहरूलाई प्रोत्साहन गरिने बताए । 


Advertisment
Nabil box
Kumari

चीनले अस्ट्रेलियाको यो कदम आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा अर्थ्याएको छ । 
 

Vianet communication
Laxmi Bank

अस्ट्रेलियास्थित चिनियाँ दूतावासले बयान जारी गरेर भनेको छ– हामी अस्ट्रेलियालाई हाम्रो मामिलामा दखल नदिन भन्छौं नत्र यस्तो काम ढुंगा उचालेर आफ्नै खुट्टामा हाने जस्तो हो । 

चीनले हङकङमा नयाँ सुरक्षा कानून लागू गरेपछि क्यानडाले पनि सुपुर्दगी सन्धि खारेज गरेको छ भने बेलायतले हङकङवासीलाई नागरिकता दिने प्रस्ताव गरेको छ । 

आलोचकहरूले यस कानूनका कारण चीन सरकारको निन्दा गर्नेहरूलाई अनि विरोध प्रदर्शन गर्नेहरूलाई सजाय दिन सजिलो भएको बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x