×

NMB BANK
NIC ASIA

वर्षाले कटान र डुबानको डर

असार २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

वर्षातका कारण जिल्लामा एक लाख २८ हजार ६६५ जना प्रभावित हुने अनुमान गरिएको छ ।

Muktinath Bank

जिल्ला विपद् व्यवस्थापन समिति चितवनको बैठकले सातवटा स्थानीय तहमा गरी सो सङ्ख्यामा जनता प्रभावित हुने अनुमान गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका आनुसार जिल्लामा वर्षातका कारण ८८ स्थानमा कटान र ७१ स्थानमा डुबान हुने अनुमान गरिएको छ । यसले २५ हजार ७३३ घर परिवार प्रभावित हुने उनले बताए । माडी नगरपालिकामा–९ स्थानमा कटान र ११ स्थानमा डुबान हुँदा तीन हजार ९४६ घरधुरीमा रहेका १९ हजार ७३०  प्रभावित हुने अनुमान गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै कालिका नगरपालिकामा पाँच स्थान कटान, ६ स्थान डुबानमा पर्दा एक हजार पाँच घरधुरीका पाँच हजार २५, रत्ननगरको ८ स्थान कटान र १० स्थान डुबानमा पर्दा दुई हजार ३८१ घरधुरीका ११ हजार ९०५ प्रभावित हुने अनुमान गरिएको छ ।


Advertisment
Nabil box
Kumari

खैरहनी नगरपालिकाको २ स्थान कटान र ७ स्थान डुबानमा पर्दा ३२० घरधुरीका एक हजार ६००, राप्ती नगरपालिकामा ३० स्थान कटान र ९ स्थान डुबानमा पर्दा १० हजार १९० परिवारका ५० हजार ९५०, भरतपुर महानगरपालिकाको २८ स्थान डुबानमा र १६ स्थान कटानमा पर्दा ६ हजार ६३५ परिवारका ३३ हजार १७५ जना प्रभावित हुने अनुमान विपद् व्यवस्थापन समितिले गरेको छ । 

Vianet communication
Laxmi Bank

इच्छाकामना गाउँपालिकामा १८ स्थानमा कटान हुँदा एक हजार २५६ परिवारका ६ हजार २८० प्रभावित हुने स्थानीय तहले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ । यसबाट बच्नका लागि सम्भावित क्षेत्रका जनतालाई अग्रिम जानकारी गराउने, सार्वजनिक स्थानको खोजी गर्ने, उद्धारका लागि हेलिकप्टर बस्न सक्ने स्थानको पहिचान गर्ने, उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राख्ने जस्ता काम भइरहेको भट्टराईले बताए। सम्भावित क्षेत्रमा रहेका रेडक्रसलाई विपतका समयमा उद्धार र राहतका लागि तयारी रहन आग्रह गरिएको उनले जानकारी दिनुभयो । मुख्य रुपमा जिल्ला हुँदै बग्ने नारायणी, राप्ती र रिउ खोलाले कटान र डुबान गर्ने गर्दछन् । पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको छ । 

पहिरो भरतपुर महानगरपालिकाको वडा नम्बर २९, इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्रमा खस्ने जोखिम रहेको छ । दुई दिनयता परेको निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढिरहेको छ । जिल्लाका सातवटा स्थानीय तहले बाढी र पहिरोबाट बच्न उच्च सावधानी अपनाउन र सतर्क हुन अपिल गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x