×

NMB BANK
NIC ASIA

राजश्व छली गर्ने व्यवसायीविरुद्ध मुद्दा

असार २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कपडालगायतको मालवस्तुको आयात तथा थोक बिक्री कारोबार गर्दा ढुवानी साधनको अनुगमन प्रणालीमा (भीसीटीएस) विवरण नराखेको अभियोगमा राजश्व अनुसन्धान विभागले कारवाही गरेको छ ।

Muktinath Bank

विभागका अनुसार भीसीटीएसमा प्रविष्ट नगरी कानूनको परिपालना नगरेको अभियोगमा विभिन्न १४ फर्मलाई कारवाही गरिएको हो । विभागले त्यस्तो गलत काम गर्नेलाई रु ३० लाख ७५ हजार बराबरको जरिवाना गरेको छ । सरकारले लागू गरेको भीसीटीएस प्रणालीमा सामान आयातको प्रविष्ट गर्नुपर्ने कानुनी प्रावधान छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजश्व छली गर्ने ध्येयका साथ व्यापारिक फर्मले कानूनको परिपालना नगरेको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, विभागले राजश्व चुहावट गरेको अभियोगमा विभिन्न फर्ममाथि रु ६ करोड ६९ लाख बिगो कायम गरी उच्च अदालत तुल्सीपुरमा मुद्दा दायर गरेको छ ।


Advertisment
Nabil box
Kumari

श्याम ग्लास इण्डस्ट्रिजले राजश्व चुहावट गरेको पाइएकाले बिगो असुल गरी जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो । सो इण्डस्ट्रिजविरुद्ध यही असार २२ गते मुद्दा दायर गरिएको हो । विभागका अनुसार सो कम्पनीले नेपाल सरकारलाई बुझाउनुपर्ने राजश्व नतिर्ने एवं कम तिर्ने उद्देश्य राखी उत्पादित सिसा तथा सिसाजन्य मालवस्तुमा अन्तशुल्क असुल नगरेको पाइएको छ ।

Vianet communication
Laxmi Bank

सो कार्य राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन, २०५२ को दफा ३ विपरीतको कार्य हो । यस्तै, राजश्व चुहावट गर्ने महाशक्ति गुट्खा उद्योगलाई रु ६३ लाख आठ हजार ७०६ बराबरको बिगो कायम गरी उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा मुद्दा दायर गरिएको छ ।

सो उद्योगका सञ्चालकले सरकारलाई तिर्नु बुझाउनुपर्ने राजश्व नतिर्ने एवं कम तिर्ने ध्येय राखेर अन्तशुल्कजन्य पदार्थ उत्पादन गरी बिक्री वितरण गरेको पाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x