×

NMB BANK
NIC ASIA

विशेष प्रकृतिको लडाकु विमान बनाउँदै जापान, अमेरिकाको पनि सहयोग ?

असार २७, २०७७

NTC
Sarbottam
तस्वीर : सीएनएन
Premier Steels
Marvel

Muktinath Bank

जापानले विशेष प्रकृतिको लडाकु विमान बनाउने भएको छ । उसले यस्तो विमान बनाउने घोषणा गरिसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२ इन्जिन रहने यस विमान अबको केही वर्षमा नै तयार हुने बताइएको छ । 


Advertisment
Nabil box
Kumari

 जापानको डिफेन्स मिनिस्ट्रीले संसदमा यसबारे जानकारी दिएको हो ।

Vianet communication
Laxmi Bank

 सम्भावित युद्धहरुमा प्रयोग गर्नको लागि जापानले यस प्रकृतिको लडाकु विमान बनाउन लागेको   हो ।

 यसबीच अमेरिका र  जापानको  बिचमा    एफ ३५  लडाकु  विमानको डील समेत  भइरहेको एजेन्सीहरुले बताएका छन् ।

 अमेरिकाको यस  लडाकु विमान सबैभन्दा खतरनाक मानिन्छ । 

 जापानसँग अहिले अमेरिकामा बनेको १०० एफ २  लडाकु  विमान रहेको छ ।  जापानले आफ्नो एयर फोर्स नयाँ ढंगले  तयार गरिरहेको बताइएको छ ।  जस अनुसार उसले स्टिल्थ  फाइटर विमान बनाउन शुरू  गरेको हो । 

 यसप्रकार यस प्रकारको  लडाकु विमान अमेरिका सबैभन्दा अगाडि रहेको छ । 

जापानले यसतो विमान बनाउनका लागि ६१०० लाख डलर घोषणा गरिसकेको छ । 

जापानले यसबाहेक मिलिट्री ड्रोन प्रोजेक्ट पनि अगाडि बढाएको छ ।

सीएनएनका अनुसार जापानको यसप्रकारको विमान यस्तो बनाइएको हुन्छ जसमा एकसाथ दुश्मनको केही एयरक्राफ्टको निशाना बनाउन सक्छ ।  यसमा यसमा इन्ट्रीग्रेटेड फायर कन्ट्रोल नेटवर्क सेट गरिनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x