×

NMB BANK
NIC ASIA

अविरल वर्षापछि स्याङ्जाका विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोमा गल्याङ र वालिङमा गरी ३ घरपरिवार विस्थापित भएका छन् । मानवीय क्षति भने टरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

गएराति करिब ११ बजे गल्याङ नगरपालिका वडा ७ कर्पुदीकी ६६ वर्षीय तीलमाया थापाको घर पहिरोले भत्किएको हो । ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले कच्ची घर अविरल वर्षा कारण घरको पूर्व पट्टीको पर्खाल भत्किएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिरोले घरका भाँडावर्तन, लत्ताकपडा, अन्न लगायत गरी करिब ५ लाख ७७ हजार बराबरको क्षति भएको प्रहरीको अनुमान छ । 


Advertisment
Nabil box
Kumari

घरमा बस्दै तीलमायासहित २जनालाई छिमेकी लोकबहादुर थापाको घरमा स्थानान्तरण गरिएको छ ।

Vianet communication
Laxmi Bank

यसैगरी, गएराति २ बजे वालिङकै वडा  ७ पैदी बस्ने भोजराज दमैको घर पछाडिबाट बारीको कान्लो भत्कन गई घरमा क्षति पुगेको छ । 

खरको छानो भएको काठले बनेको कच्चीगोठ पूर्ण रुपमा भत्किएर करिब ४० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

उता, वालिङ वडा २, सिलडाँडाकी ३३ वर्षीया चीत्रमाया दमैको घरमा पनि पहिरोले क्षति पुर्‍याएको छ । शनिबार राति साढे ९ बज चीत्रमायाको घरअगाडि आँगन पहिरो जाँदा चारकोठाको एकतले पक्की घर जोखिममा रहेको

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

घरका ५ जना सदस्यलाई नजिकैको देउराली प्राविमा अस्थायी बसोबासको लागि सारिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x