×

NMB BANK
NIC ASIA

आणविक शक्तिसम्पन्न शक्तिशाली आइसब्रेकर जहाज बनाउँदै रुस

असार २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुसको ज्वेज्दा शिपयार्डले उच्चस्तरीय आणविक आइसब्रेकर जहाजको निर्माणकार्य शुरू गरेको रोसाटोमफ्लोट कम्पनीले जनाएको छ । यस जहाजको नाम रसिया राखिनेछ । 

Sagarmatha Cement
Muktinath Bank

‘यो जहाज निर्माणको इतिहासमा सबभन्दा शक्तिशाली आइसब्रेकिङ जहाज बन्नेछ,’ कम्पनीले जनायो । यसको तुलना कसैसँग पनि गर्न नमिल्ने उसको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसको आइसब्रेकिङ जहाज जत्थाको नयाँ पुस्ताको निर्माणको आधाररेखा यसले कोर्ने कम्पनीको भनाइ छ । 
 


Advertisment
Nabil box
Kumari

लीडर वा प्रोजेक्ट १०५१० आइसब्रेकर नाम दिइएको यसको निर्माणकार्य अप्रिल महिनामा शुरू गरिएको थियो । निर्माणका लागि ज्वेज्दा र रोसाटोमफ्लोटले एक सम्झौता गरेका थिए । सन् २०२७ सम्ममा यसले काम गर्न थाल्ने अपेक्षा गरिएको छ । 

Vianet communication
Laxmi Bank

यसले पूर्वी आर्कटिकमा वर्षैभरि काम गर्न सक्ने गरी पाटपुर्जाहरू राखिएका छन्,’ रोसाटोमफ्लोटका सीईओ मुस्तफा काश्काले बताए । 

यसले ४.३ मिटर बाक्लो हिउँको पत्रलाई चिर्दै अघि बढ्न सक्नेछ अनि बन्दरगाह नआइकनै आठ महिनासम्म समुद्रमा तैरिरहन सक्नेछ । यसमा १२० मेगावाट पावरप्लान्ट हुनेछ । 

यो लीडर–क्लास आइसब्रेकरको प्रारूप पनि आकर्षक हुनेछ । यो २१० मिटर लामो हुनेछ र ४७ मिटर अग्लो हुनेछ । त्यो भनेको १३ तल्ले घर जत्रो हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x